☰ open

समचार

थप playlist_play

लुम्बिनी प्रदेशका ७ जना मन्त्रीले शपथ लिए

२०८१ बैशाख ६, बिहीबार १८:४१

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनबाट नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।  

राजनीति

थप playlist_play

सुहाङ नेम्वाङलाई विजयी गराउन आग्रह गरे ,पूर्व प्रधानमन्त्रि के.पी. ओली

यही बैशाख १५ गतेइलाम क्षेत्र नं २मा हुनलागेका निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउनका...

मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु

मधेस  प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक...

संसद्को अवरोध खुलाउन बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिए

संसद्को अवरोध खुलाउन बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ। सभामुख देवराज घिमिरेको पहलमा भएको छलफलमा...

विजनेश

थप playlist_play

मनकामना दर्शन प्रालि नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित

नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि . आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु...

अन्तर्वार्ता

थप playlist_play

एलआइसी नेपाल २२ वर्षमा प्रवेश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड २१ वर्ष पुरा गरी २२ वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ । नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमाबारे सचेतना बढाई बीमासेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ । २२ औं...

सूचना प्रविधि

थप playlist_play

नेपाल टेलिकमले टेलिफोन (PSTN) सेवालाई फाईबर टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरे

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (PSTN) सेवालाई फाईबर टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरेको छ . मिति २०८०/१२/२२ गते दू.सं.का. सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गर्नुभएको हो . कपर प्रविधिबाट वितरित टेलिफोन...

सामाज

थप playlist_play

महेश बस्नेतबिरुद्ध बलात्कारको आरोप लगाउँदै एक महिलाले दिए जाहेरी

नेकपा एमालेका युवा नेता एवम् पुर्बमन्त्री महेश बस्नेतबिरुद्ध बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले बस्नेतविरुद्ध जाहेरी दिएकी छिन् एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा किटानी जाहेरी परेको छ । बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले उनीविरुद्ध जाहेरी दिएकी हुन् । सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले दर्ता गराएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले...

Verified by MonsterInsights